Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गुल्मी २ प्रदेश सभा सदस्यमा पनि एमालेकै उम्मेदवारहरु अगाडि, हेर्नुस् कस्ले कती पाए? - Gulminews

गुल्मी २ प्रदेश सभा सदस्यमा पनि एमालेकै उम्मेदवारहरु अगाडि, हेर्नुस् कस्ले कती पाए?

गुल्मी, मंसिर ०७ । गुल्मी क्षेत्र नं. २ प्रदेश सभा सदस्यमा नेकपा एमालेका उम्मेदवारहरु अग्र स्थानमा छन् । गत मंसिर ४ गते सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवारद्वय डिल्लीराज भुषाल र दिनेश पन्थीले अग्रता कायम गरेका हुन् ।

बुधबार बिहान १:१० बजे सार्वजनिक गरिएको मतपरिणाम अनुसार गुल्मी क्षेत्र नं २ (क) प्रदेश सभा तर्फ नेकपा एमालेका डिल्लिराज भुषालले ८ हजार ६९८ मत सहित अग्रता कायमै राखेका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका भुवन प्रसाद श्रेष्ठले ७ हजार ९१३ मत प्राप्त गर्दै भुषाललाई पछ्याईरहेका छन् ।

त्यस्तै गुल्मी क्षेत्र नं २ (ख) प्रदेश सभा तर्फ पनि नेकपा एमालेकै उम्मेदवार अग्रस्थानमा छन् । नेकपा एमालेका दिनेश पन्थी ५ हजार ४१६ मत सहित अग्रस्थानमा छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा माओबादी केन्द्रका बुद्वी बहादुर घर्ती ५ हजार १२४ मत सहित दोस्रो स्थानमा रहेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D