gulminews logo
मंगलवार, २०८१ बैशाख २५

गुल्मी १ बाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहित ३ जना सिफारिस, हेरौँ को को परे सिफारिसमा

गुल्मी, भदौ २४ । नेकपा माओवादी गुल्मीले क्षेत्र नं १ मा पार्टी अध्यक्ष प्रचण्डलाई पहिलो नम्बरमा उम्मेदवारको लागि सिफारिस गरेको छ । संघीय निर्वाचन क्षेत्र समन्वय समिति क्षेत्र नं. १ गुल्मीको शुक्रबार सत्यवती गाउँपालिका स्थित खैरेनीमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको संयोजक लिला थापामगरले जानकारी दिएकी छन् ।

प्रचण्डसँगै लक्ष्मण पन्त र मणिराम ज्ञवालीलाई संघीय उम्मेदवारको लागि सिफारिस गरेको छ भने प्रदेश ‘क’तर्फ पार्टी प्रदेश अध्यक्ष सुदर्शन बराल तथा सिर्जना तरामु र लिलबहादुर केसी र ‘ख तर्फ अशोक थापा, रामचन्द्र कंडेल, अशोक श्रेष्ठलाई सिफारिस गरिएको छ ।

प्रचन्ड यसअघि ५ जिल्लाबाट अध्यक्ष प्रचण्डलाई सिफारिस गरिसकेको छ ।

त्यस्तै क्षेत्र नम्वर २ मा संघिय निर्वाचनका लागि बीरबहादुर कार्की, भिमकान्त भण्डारी र निमबहादुर पाण्डे सिफारिस भएका छन् । त्यस क्षेत्रको प्रदेश क मा खुमबहादुर थापा, ठाकुर पाण्डे र दुर्गा बिक सिफारिस भएका छन्।

प्रदेश ख तर्फ बुद्धि जिसी, विनिता रोका पोखरेल र गोपाल कुँवर सिफारिस भएका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D