gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीमा काँग्रेस नेतालाई लक्षित गरी बम प्रहार

शँकर भुसाल
गुल्मी, मँसिर ११ । गुल्मीको मुसिकोट नगरपालिकामा काँग्रेस नेतालाई लक्षित गरि बम प्रहार भएको छ । नेटा दर्लिङमा चुनाबि सभालाई सम्बोधन गर्न जाँदै गर्दा काँग्रेस नेता खिलध्वज पन्थी र नेपाली काँग्रेस क्षेत्रिय सभापति भगतसिँह खड्का सवार गाडिलाई लक्षित गरेर बिहान ९:४५ बजे बम बिस्पोट गरिएको हो ।

नेपाली कांग्रेसका जिल्ला सचिव खिलध्वज पन्थी र क्षेत्र नं २ का पार्टी सभापति भगत खड्का सवार लु १ च ९४५८ नम्बरको जीपलाई लक्षित गरेर बम प्रहार भएको प्रहरीले जनाएको छ। बम बिस्पोटबाट कुनै क्षति भने भएको छैन ।

कम कसले र किन आक्रमण गरेको भन्ने बारे नखुलेको प्रहरीले जनाएको छ। आक्रमणकारीको खेजी भइरहेको प्रहरीले जनाएको छ।

यसरी गुल्मी मा पनि निर्वाचन लाई प्रभाव पार्न गराईएको बम बिस्पोट हुन थालेपछि सुरक्षा व्यवस्था कडा बनाईएको जिल्ला प्रहरी कार्यलय गुल्मीले बताएको छ । प्रहरी घटनास्थल पुग्दै गरेको जानकारी दिएको छ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D