gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मी दुर्घटना अप्डेट: १ जनाको मृत्यु, ४ जना घाइते

टोपलाल अर्याल
गुल्मी, साउन २४ । गुल्मीको गुल्मी दरबार गाउँपालिका ३ गौडाकोटको कुसुण्डे भिरमा जिप दुर्घटना भएको छ । दुर्घटनामा गाडी चालक छत्रदेव गाउँपालिका-७ का ४६ वर्षीय हरि प्रसाद पाण्डेको मृत्यु भएकाे छ ।

रिडीबाट तम्घास आउँदै गरेको लु २ च ५४७५ नम्बरको जिप दुर्घटनामा परेको सशस्त्र प्रहरी बल गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक विनोद खनालले बताए । गम्भिर घाइते जिल्ला प्रहरी कार्यालय गुल्मीका गाडी चालक अर्घाखाँची छत्रदेव गाउँपालिका-७ भगवतीका प्रहरी जवान कृष्ण पाण्डेय घाईते भएका छन् । त्यस्तै दुर्घटनामा रेसुङ्गा नगरपालिका-३ का दिपक बिक, भोजेन्द्र बिक र रेसुङ्गा नगरपालिका-१२ का शेर बहादुर बिक पनि घाईते भएका छन् ।
घाईतेहरुलाई उपचारका लागि पाल्पा रिफर गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D