gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मी दरवारमा प्रमुख तथा उप्रमुखको पदभार ग्रहण, बिपन्नलाई आर्थिक सहयोग

टोपलाल अर्याल
गुल्मी, जेठ ०५ । गुल्मीदरबार गाउँपालिकाको अध्यक्ष सरोजकुमार थापा र उपाध्यक्ष तारा थापा ढेंगाको पद बहाली गरेका छन ।

सो अवसरमा विपन्न नागरिक वडा नं. १ कि नर्मदा रेश्मीलाई घरमा बिजुली जडानको लागि १० हजार आर्थिक सहायता उपलब्ध गराउने निर्णय सहित १० बुँदे प्रतिवद्धता जाहेर गरेका छन् ।

त्यस्तै गाउँपालिकाको बृतचित्र सार्वजनिक र निवर्तमान जनप्रतिनिधिलाई बिदाई गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D