gulminews logo
बुधबार, २०८१ बैशाख १२

गुल्मी जिल्ला भाद्र ५ गते देखि १ हप्ता लकडाउन गर्ने निर्णय

अजय खड्का
गुल्मी, ३ भदौ । गुल्मी जिल्ला १ हप्ताको लागी लकडाउन गर्ने निर्णय भएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीमा डिसिसीएमसीको बैठकले भाद्र ५ गते राति १२ बजे देखि लागु हुने गरि एक हप्ताको लागि गुल्मी जिल्लामा लक्डाउन गर्ने निर्णय गरेको हो ।

बिश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ को संक्रमण बढेकाले बढ्दो चहलपहलसंगै समाजमा कोरोना संक्रमण फैलन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला लक डाउन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भारत कुमार शर्माले जानकारी दिनुभयो।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D