gulminews logo
शुक्रबार, २०८१ बैशाख २१

गुल्मी क्षेत्र नं २ मा एमालेका गोकर्ण बिष्टलाई सुरुवाती अग्रता, रामकुमारी झाँक्रीले पछ्याउँदै

गुल्मी, मंसिर ०५ । गुल्मी क्षेत्र नं. २ मा नेकपा एमालेका गोकर्ण बिष्टले सुरुवाती अग्रता लिएका छन् । प्रतिनिधिसभा सदस्यको जारी मतगणनामा एमालेका बिष्टले ६७२ मत पाएका छन् ।

नेकपा (एकीकृत समाजवादी)की रामकुमारी झाँक्रीले ६०२ मतसहित उनलाई पछ्याइरहेकी छन् । बदर मतको संख्या ७२ रहेको छ ।

इस्मा गाउँपालिका हिमालय मावि हस्तिचौरबाट क्षेत्र नं २ को मतगणना सुरु गरिएको छ । गुल्मी क्षेत्र नं २ बाट पुर्व सहकर्मीद्वय नेकपा एमालेका गोकर्ण बिष्ट र नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्री चुनावी प्रतिस्पर्धामा छन् । झाँक्री पहिलो पटक प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्दैछिन् भने विष्ट यस क्षेत्रका निवर्तमान प्रत्यक्ष निर्वाचित सांसद समेत हुन् । चुनावमा झाँक्रीलाई गठबन्दनको साथ रहेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D