gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मी कारागारमा ३७ कैदीबन्दीले गरे मतदान

गुल्मी, ४ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गुल्मी जिल्ला कारागारमा ३७ जना कैदीबन्दीले मतदान गरेका छन् । जिल्ला कारागार गुल्मीमा रहेका कैदीबन्दीमध्ये ३३ जना पुरुष र चार जना महिलाले मतदान गरेको मतदान अधिकृत रामबहादुर कुँवरले जानकारी दिए ।

कारागारमा मतदान गर्न अस्थायी मतदान केन्द्र निर्धारण गरिएको थियो । जिल्ला कारागारमा रहेका ८० जना कैदीबन्दी छन्, जसमध्ये ३७ जनाले मतदान गर्न पाएका हुन् ।

गुल्मीका विभिन्न स्थानमा शान्तिपूर्ण रुपमा मतदान चलिरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका २ लाख २३ हजार ६१५ जना मतदाताका लागि २७९ वटा मतदान केन्द्र तोकिएको छ । -अन्लाईन खबर डट कमबाट

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D