gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

मतगणना अप्डेट: ३५० मत गन्दा भलामी झन्डै सय मतले अगाडि, लोकतान्त्रिक प्यानलको अग्रता कायमै (पुरा विवरण)

आईतबार बिहान ५:३० बजेको अप्डेट:
यतिबेला गुल्मी उद्योग वाणिज्य संघको निर्वाचन मतगणना चलिरहेको छ । अध्यक्ष देखी सदस्य सम्म सबै पदहरुमा लोकतान्त्रिक प्यानलको शुरुदेखिको अग्रता ३५० मत गन्दा सम्म पनि कायमै रहेको छ ।

कुल ५६८ मतदाता रहेकोमा ५१८ मत खसेको निवर्तमान महासचिव ताराप्रसाद भुसालले जानकारी दिए । शनिबार बिहान ११ बजेबाट सुरु भएको निर्वाचन दिउस ४ बजे सकिएको थियो ।

राजनीतिक खिचातानीका कारण गुल्मी उद्योग बाणिज्य संघमा निर्वाचन भएको हो । दलिय हिसाबमा पदिय भागबन्डा सर्वसम्मत नेतृत्व चयन गर्ने भनिएपनि सहमती हुन नसकेपछि निर्वाचन गरिएको हो । निर्वाचनमा नेकपा र नेपाली काङ्ग्रेसमा आस्था राख्ने व्यवसायीहरुले दुई छुट्टाछुट्टै प्यानल निर्माण गरी निर्वाचनमा होमिएका थिए ।

बाणिज्य संघको इतिहासमै दुई प्यानल बनाएर नेतृत्व चयनका लागि निर्वाचनमा होमिएको यो पहिलो पटक हो । नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट निवर्तमान अध्यक्ष समेत रहेका दुर्गाप्रसाद पाण्डे र काङ्ग्रेसको तर्फबाट निवर्तमान बरिष्ठ उपाध्यक्ष श्रीप्रसाद भलामीको नेतृत्वमा प्यानल बनाई व्यवसायीहरु नेतृत्व चयनका लागि लागिपरेका छन् ।

हेरौँ पछील्लो अप्डेट

श्री दुर्गा प्रसाद पाण्डेय अध्यक्ष ११३
श्री श्रीप्रसाद भलामी अध्यक्ष २०८

श्री इश्वरी प्रसाद पौडेल उपाध्यक्ष २०८
श्री दुर्गाचन्द्र बोहोरा उपाध्यक्ष ७८
श्री विरेन्द्र भुसाल उपाध्यक्ष ११७
श्री मृगेन्द्र प्रसाद श्रेष्ठ उपाध्यक्ष २२१
श्री राम प्रसाद पन्थी उपाध्यक्ष २०२
श्री रेमलाल पाण्डेय उपाध्यक्ष ९९

श्री तारा प्रसाद भुसाल महासचिव २०१
श्री राम प्रसाद पन्थी महासचिव ११६

श्री फर्शुराम पाण्डेय सचिव ११८
श्री राजकुमार कक्षपति सचिव १९३

श्री इश्वरी प्रसाद बेल्वासे कोषाध्यक्ष १९७
श्री रामु सुनार कोषाध्यक्ष ११३

श्री खड्ग प्रसाद श्रेष्ठ सह कोषाध्यक्ष ८०
श्री मनिराम अर्याल सह कोषाध्यक्ष १४२

श्री अर्जुन कार्की सदस्य १९५
श्री इश्वरी प्रसाद कडेल सदस्य २१५
श्री खिमलाल पाण्डेय सदस्य १३९
श्री खुसदिन अलि मिया सदस्य ८५
श्री गणेश पाण्डेय सदस्य १८५
श्री गोपाल प्रसाद भुसाल सदस्य १९०
श्री चेतनारायण पाण्डेय सदस्य २०८
श्री देविराम खनाल सदस्य ९१
श्री निरोज मरासिनी सदस्य १७४
श्री प्रेमनारायण घिमिरे सदस्य ९३
श्री विष्णु प्रसाद अधिकारी सदस्य २०४
श्री यज्ञ प्रसाद पन्थी सदस्य ९३
श्री युवराज पाण्डे सदस्य १२३
श्री लालमणि आचार्य सदस्य ९२
श्री हरिलाल न्यौपाने सदस्य ९६
श्री ज्ञानहरी सापकोटा सदस्य १६५

श्रीमती निर्मला खत्री महिला सदस्य १८०
श्रीमती बालकुमारी कुवंर महिला सदस्य ८७
श्रीमती शिला कुमारी श्रेष्ठ महिला सदस्य २०४
श्रीमती सिता विश्वकर्मा महिाला सदस्य ७६


यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D