gulminews logo
शनिबार, २०८१ जेष्ठ ५

गुल्मीमा ६४ प्रतिशत मत खस्यो: सबै भन्दा थोरै मुसिकोटमा, हेरौँ कहाँ कती खस्यो

गुल्मीन्युज
गुल्मी, बैशाख ३० । निर्वाचन आयोग नेपाल जिल्ला निर्वाचन कार्यालय गुल्मीले जिल्लाभरमा ६४.०१ प्रतिशत मतदान भएको अनुमान जानकारी दिएको छ । आयोगले शुक्रबार साँझ एक बिज्ञप्ती जारी गर्दै ६४.०१ प्रतिशत मतदान भएको जनाएको हो ।

जिल्लामा सबै भन्दा बढी ६९.०१ प्रतिशत रेसुंगा नगरपालिका र कम मुसिकोटमा खसेको छ । मुसिकोटमा मुल मतदाता मध्य जम्मा ६१.०५ प्रतिशतले मतदान गरेका छन् ।

हेरौँ कहाँ कती मत खस्यो?

ईस्मा गाउँपालिका ६४.११ प्रतिशत
कालिगन्डकी गाउँपालिका ६३.०६ प्रतिशत
गुल्मीदरबार गाउँपालिका ६३.६७ प्रतिशत
चन्द्रकोट गाउँपालिका ६१.१८ प्रतिशत
छत्रकोट गाउँपालिका ६८.१२ प्रतिशत
धुर्कोट गाउँपालिका ६१.३४ प्रतिशत
मदाने गाउँपालिका ६२.८९ प्रतिशत
मालिका गाउँपालिका ६२.३४ प्रतिशत
मुसिकोट नगरपालिका ६१.०५ प्रतिशत
रुरुक्षेत्र गाउँपालिका ६५.५७ प्रतिशत
रेसुङ्गा नगरपालिका ६९.०१ प्रतिशत
सत्यवती गाउँपालिका ६४।६८ प्रतिशत

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D