गुल्मीमा ४४ थान सालको काठ बेवारिसे अवस्था फेला

टोपलाल अर्याल
गुल्मी, ७ चैत। जिल्ला बन कार्यालय गुल्मीले बेवारिसे अबस्थामा रहेको सालको काठ बरामत गरेको छ । सुराकीको आधारमा मंगलवार साँझ रेसुङ्गा नगरपालिका वडा नम्बर २ स्थित छापटोला बेवारिसे अबस्थामा रहेको ४४ गोलीया सालको काठ बरामत गरेको जिल्ला बन कार्यालय गुल्मी प्रमुख कृष्ण न्यौपाने जानकारी दिए ।

स्थानीय शशिधर कुवंरको बारीमा परालले छोपेर राखेको ९४ दशमलव ६३ क्यूफिट सालको काठ बरामत भएको न्यौपानेले बताए । मरामद गरिएका काठ अहिले जिल्ला वन कार्यालयमा राखिएको छ । काठ कहाँबाट कसले लिएर आएको भन्ने बिषयमा थप अनुसन्धान प्रमुख न्यौपानेले बताए । व्यक्ति भेटिएमा बन ऐन अनुसार कारवाही उनले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ