gulminews logo
आईतवार, २०८१ जेष्ठ ६

२६ किलो चरेस सहित एक जना प्रक्राउ

अनिल खत्री
१२ मंसिर, गुल्मी । चरेस सहित १ जना पक्राउ परेका छन् । जिल्लाको मदाने गाउँपालिका वडानम्बर–१ अग्लुङ फेदीमा ३३ वर्षिय बालाराम पुन २६ किलो चरेस प्रक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए ।

प्युठान जिल्ला गौमुखी गाउँपालिका ३ रजवारा घर भएका पुनलाई प्रदेश नम्बर ५ प्रहरी कार्यालय तुल्सीपुरबाट खटेको टोलीले चरेस सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । प्युठानबाट गुल्मी तर्फ ल्याउने क्रममा विशेष सुराकीका आधारमा बाटोमै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

पक्राउ परेका पुनलाई लागु औषध ओसार पसारसम्बन्धी मद्दा दर्ता भएको नायव उपरिक्षक घलेले बताए । पुनलाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D