gulminews logo
मंगलवार, २०८१ बैशाख ११

गुल्मीमा १३ नाल भरुवा बन्दुक बुझाईयो

हुमाकान्त पोखरेल
गुल्मी, १४ मंसिर । गुल्मीमा १३ नाल भरुवा बन्दुक संकलन भएका छन् । जिल्ला प्रशासन कार्यलयमा दर्ता भएका जम्मा हातहतियारमध्ये १३ नालमात्र संकलन गरिएको प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले जानकारी दिए ।

सर्वसाधारणले प्रशासनमा दर्ता गरी तोकिएको शुल्क तिरेर बन्दुक लगायतका हातहतियार राख्न पाउने प्रावधान भए पनि निर्वाचनको समयमा ति सबै प्रशासन कार्यलयमा बुझाउनुपर्ने ब्यवस्था छ ।

हतियार संकलनको सूचना जिल्लामा रहेका संचार माध्यमबाट प्रशारण गर्नुपर्ने भएपनि जिल्ला प्रशासन कार्यलयले सूचना नै नबजाई हतियार संकलन गरेको हो । प्रशासन कार्यलयले एक महिना अघिदेखि नै हतियार संकलन गर्न सुरु गरेको हो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D