gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मीमा होटेलको जुवा खालबाट वडाअध्यक्ष सहित १२ जना जुवाडे पक्राउ, नगद पनि बरामद

गुल्मी, कार्तिक १२ । गुल्मीमा वडा अध्यक्ष सहित १२ जना जुवाडे पक्राउ परेका छन्। पक्राउ पर्नेमा गुल्मीको रेसुङगा नगरपालिका वडा नं। ७ का अध्यक्ष मोहन पाण्डे, निर्माण व्यवसायी राजु पाण्डे सहित १२ जना जुवाडे रहेका छन् ।

रेसुङगा नगरपालिका वडा नं. ८ तम्घास स्थित एभरग्रीन होटलबाट उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूको साथबाट ७० हजार नगद समेत बरामद गरिएको छ ।

होटलमा जुवा खेलिरहेको सुराकीको आधारमा उनिहरुलाई सोमबार राती पक्राउ गरिएको हो । पक्राउ गरिएका सबै रेसुङ्गा नगरपालिका र गुल्मी दरबार गाउँपालिकाका रहेका छन् । वडा अध्यक्ष पाण्डे युवा संघ गुल्मीका संयोजक समेत हुन्।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D