gulminews logo
शुक्रबार, २०८१ बैशाख २१

गुल्मीमा ‘हेबिवेट’बीच प्रतिस्पर्धा

टोपलाल अर्याल
गुल्मी, असौज २३ । गुल्मीमा प्रतिनिधिसभा तथा प्रदेश सभाका उम्मेदवारले हर्सोल्लासपूर्ण वातावरणमा मनोनयन दर्ता गराएका छ्न्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गुल्मी क्षेत्र न १ मा एमालेका प्रदीप ज्ञवाली र कांग्रेसका डा. चन्द्र भण्डारीले उम्मेदवारी दर्ता गराएका हुन्।

सोही निर्वाचन क्षेत्रको प्रदेश (क) मा माओवादीका सुदर्शन बराल र एमालेका चिन्तामणि पाण्डेय (ख) मा कांग्रेसका धनेन्द्रबहादुर कार्की र फर्शुराम पाण्डेयले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए।

त्यस्तै, गुल्मी क्षेत्र न २ मा एमालेका गोकर्ण बिष्ट र एकीकृत समाजवादीका रामकुमारी झाँक्रीले उम्मेदवारी दर्ता गराएकी छिन्। यस्तै, प्रदेश (क) मा एमालेका डिल्लीराज भुसाल र कांग्रेसका भुवनप्रसाद श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्। प्रदेश (ख) मा एमालेका दिनेश पन्थी र माओवादीका बुद्धि जिसीले उम्मेदवारी दिएका छन्।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D