gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मीमा सामुदायिक विद्युतिकरण तथा आवर्ति काेष परिचालन सम्बन्धि अन्तर्कृया

सन्तोष महतारा
गुल्मी, ०८ असाेज । गुल्मीमा सामुदायिक विद्युतिकरण तथा आवर्ति काेष परिचालन सम्बन्धि अन्तर्कृया कार्यक्रम गरिएको छ । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको आयोजनामा गुल्मीमा रहेका सामुदायिक विद्युतिकरण संस्थासँग अन्तरक्रिया गरिएको हो ।

सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालका केन्द्रीय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि नारायण ज्ञवालीले सामुदायिक विद्युतिकरण गाउँगाउँमा पुगेको बताएका छन् । गुल्मी जिल्लालाई उज्यालो जिल्ला बनाउन सफल भएको उनले बताए । विद्युत महशुलकाे कुरामा महशुल मात्र तिरे मात्र पुग्ने भएकोले अहिले ताेकिएकाे महशुल दर ठिक भएको उनले बताएका थिए ।

देशभर साढे ५ लाख जनता सामुदायिक विद्युत प्रयाेग गरेको उनले बताए । १ सय ८१ लाेड सेन्टर गुल्मीमा रहेका छन् । कर्मचारी गाउँगाउँमा राखेर छिटोछरितो सेवा पाउनुपर्नेमा आफुहरु लागि परेको बताए । सामुदायिक विद्युत् हरुलाई सहकारीमा रुपान्तरण गरेर बिकास गर्न थालिएको उनलेे बताए । सम्भव भएसम्म कम्तीमा १ हजार ग्राहक समेटेर सहकारी निर्माण गर्दा विद्युतकाे विकास हुने ज्ञवालीकाे भनाइ रहेको थियो ।

गुल्मीमा २२ वटा सामुदायिक संस्थाबाट काठको पाेल विस्थापित गर्न सफल भएको महासंघले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D