gulminews logo
बिहीबार, २०८१ बैशाख २०

गुल्मीमा विद्युतीय तार सर्ट भई आगो लाग्दा १२ लाखको क्षती

हुमाकान्त पोखरेल
गुल्मी, ०२ कात्तिक । गुल्मीमा विद्युतीय तार सर्ट भई आगो लाग्दा १२ लाख बराबरको क्षति भएको छ । जिल्लाको मदाने गाउँपालिका वडा नम्बर २ बाँझकटेरी निवासी जुना नेपालीको घरमा मंगलबार साँझ साढे बजेको समयमा आगो लागेको थियो ।

आगलागिमा नगद, सुन, अन्नपात, लत्ताकपडा गरी कुल १२ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी माधवराज खरेलले जानकारी दिए । साँझको समयमा एक्कासी विद्युतको तार सर्ट भई लागेको आगो स्थानीय र इलाका प्रहरी कार्यालय, पुर्कोट दहको समुहले नियन्त्रणमा लिएको थियो ।

आगलागिबाट घर पूर्ण रुपमा जलेर नष्ट भएको छ भने मानविय क्षति भएको छैन ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D