gulminews logo
मंगलवार, २०८१ बैशाख ११

गुल्मीमा माछा मार्ने क्रममा डुबेर युवाको मृत्यु

अनिल खत्री
१२ असार, गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा एक जना युवाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर- ४ सिमाघाट खोलामा २१ वर्षका मदन घर्ती मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

शनिबार दिउँसो चिलदमाइ खोलामा माछा मार्ने क्रममा डुबेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धानको लागि प्रहरी निरिक्षक सन्तोष चन्दको कमाण्डमा ५ जनाको टोलि खटाएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D