gulminews logo
आईतवार, २०८१ बैशाख १६

गुल्मीमा मलामी गएका युवकको डुबेर मृत्यु

अप्डेट: यसअघीको समाचारमा पौडेलको शव भेटिएको भन्ने प्रकाशित भएकोमा सच्याईएको छ ।

गुल्मी, कार्तिक १४ । गुल्मीमा मलामी गएका १९ बर्षीय एक युवकको डुबेर मृत्यु भएको छ ।

जिल्लाको चन्द्रकोट गाउँपालिका–७ रुपाकोटका ७६ वर्षीय थानेश्वर न्यौपानेको मृत्यु भएपछि मलामी गएका सोही गाउँका १९ बर्षीय शंकर पौड्यालको कालिगडकी नदीमा डुबेर मृत्यु भएको हो ।

दाहसंस्कार सकिएसँगै नदीमा नुहाउने क्रममा उनी डुबेर बेपत्ता भएका थिए ।

मलामी गएकाहरुले उनी डुबेर बेपत्ता भएको खबर पाएपछि ईलाका प्रहरी कार्यालय जोहङ्गबाट र रिडी ईलाका प्रहरी कार्यालयबाट घटनास्थल पुगेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D