गुल्मीमा भीरबाट लडेर एक जनाको मृत्यु

गुल्मी, १६ कात्तिक । गुल्मीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मंगलबार जिल्लाको सत्यवती गाउँपालिका–५ का ४८ वर्षका तुल्सीराम भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै बारीमा खर काट्ने क्रममा भीरबाट २ सय मिटर तल खसेर घाइते भण्डारीको उपचार गर्न ज्वाङ स्वास्थ चौकीमा पु¥याएपछि अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको अन्लाईनखबर डट कमले खबर छापेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ