गुल्मीमा भिरबाट लडेर एक जनाको मृत्यु

अनिल खत्री
१७ असार, गुल्मी । गुल्मीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ३ ठाढुङ्गा निवासी ३५ ऐते सुनारको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रबिन्द्र खड्काले बताए ।

मृतक सुनारको शव सोही वडाकै सिँदुरे सामुदायिक वनमा फेला परेको प्रहरीले जनाएको छ ।

सुनार असार १५ गते परिवारबाट सम्पर्क बिहिन थिए ।

शवलाई पोष्टमार्टकमको लागि गुल्मी अस्पताल तम्घासमा ल्याईदैछ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ