गुल्मीमा भिरबाट लडेर एक जनाको मृत्यु

अनिल खत्री
गुल्मी फागुन २ । गुल्मीमा एकजनाको भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं. १० थालेमाले निवासी ६९ वर्षिय श्यामलाल अर्याललको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक गंगाबहादुर थापाले जानकारी दिए ।
अर्याल घर नजिकै बन्दै गरेको बिमान स्थालको रामडाँडा स्थित घोरेटोबाट घर जानेक्रममा लडेर करिव ५० मिटर तल खसेर मृत्यु भएको थियो । उनको शबलाई पोष्टमाटम जिल्ला अस्पताल गुल्मी ल्याएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ