gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मीमा बुहारीद्वारा ८७ वर्षीय बृद्ध ससुराको हत्या

अनिल खत्री
१० फागुन, गुल्मी । गुल्मीमा आफ्नै बुहारीले ससुराको हत्या गरेकी छन । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–३ की ४२ वर्षीया मनकला ज्ञवालीले आफ्ना ८७ वर्षका ससुरा नन्दकुमार ज्ञवालीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) प्रविणलाल श्रेष्ठले बताए ।

हत्या आरोपमा पक्राउ परेकी मनकलालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पत्रकार सम्मेलन गरेर सार्बजनिक गरेको हो । फागुन ८ गते उनका ससुरा आफ्नै ओछ्यानमा मृत भेटिएका थिए ।

घटना रहस्यमय देखिए पछि जिल्ला प्रहरी कार्यालय गुल्मीले फागुन ९ गते उनकी बुहारीलाई पक्राउ गरेको थियो । राती करीब ९ ः४५ बजेको समयमा हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । हत्या गर्नुको कारण भने प्रहरीले खुलाएको छैन् । पक्राउ परेकी मनकलालाई सोमबर प्रहरीले सार्बजनिक गरेको हो ।

उनलाई अदालतबाट म्याद थप गरि घटना बारे थप अनुसन्धान थालिएको गुल्मीका प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D