gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीमा बढिगाड खोलाले बगाएर एक जना युवा बेपत्ता

अनिल खत्री
२३ बैशाख, गुल्मी । गुल्मीमा बढिगाड खोलाले बगाएर एक जना युवा बेपत्ता भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–७ निवासी २२ वर्षका मिलन कुमाललाई बढिगाड खोलाले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।

कुमाल बढिगाड खोलामा माछा मार्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका थिए । बेपत्ता मिलनको खोजीकार्य भइरहेको प्रहीले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D