gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीमा पुरुषको शव फेला

हुमाकान्त पोखरेल
गुल्मी, १४ साउन । गुल्मीमा एक पुरुषको शव फेला परेको छ । जिल्लाको इस्मा गाउँपालिका –६ अम्मरपुरका ३८ बर्षिय टिकाबहादुर कुमालको शव शनिबार फेला परेको हो । उनको धुर्कोट गाउँपालिका –५ वस्तु गान्टारीस्थित छल्दी खोलाको किनारमा शव भेटिएको हो ।

शवको स्थलगत मुचुल्का तयार गरी पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D