gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मीमा परदेश जानेहरुको लागि हप्तामा २ दिन कोभिड खोप

गुल्मी, १९ पुस । गुल्मीमा परदेश जानेहरुको लागि कोभिड बिरुद्धको खोप दिन सुरु गरिएको छ ।

पुस २० गतेबाट गुल्मी अस्पतालको खोप केन्द्रबाट हप्तामा दुई दिन मंगलबार र शुक्रबार खोप दिइने स्वास्थ्य कार्यालय गुल्मीका निमित्त प्रमुख पशुपति आचार्यले जानकारी दिए । आवश्यक व्यक्तिलाई जेनसेन खोप प्रदान गरिने छ । जोनसोन खोप ५ डोजको हुने भएकाले पालिकाबाट समुहमा पठाउन आचार्यले अनुरोध गरे ।

समुहमा आए जुन दिन पनि खोप लगाउने सुविधा उपलब्ध रहेको छ । यो खोप परदेश जानेहरुको लागि मात्र र नि:शुल्क हुने आचार्यले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D