गुल्मीमा पनि दल विभाजनसम्बन्धी अध्यादेशको बिरोध

अनिल खत्री
२ भदौ, गुल्मी । दल विभाजनसम्बन्धी अध्यादेश बिरुद्धमा युवा संघ नेपाल जिल्ला कमिटी गुल्मीले सदरमुकाम तम्घासमा राके जुलुस सहित प्रर्दशन गरेका छन् । युवा संघका नेता तथा कार्यकर्ताहरुले नेकपा एमाले पार्टी कार्यालय गुल्मीबाट निकालिएको राके जुलुस जिल्ला प्रशासन कार्यालय गुल्मी अगाडी आएर नारा बाजी गरेका थिए ।

लोकतन्त्र मास्ने राके जुलुस सहित गरिएको प्रर्दशनमा अध्यादेश खारेज गर, परमादेश सरकार मुर्दावाद लगायतका नाराबाजी गरेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ