gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीमा पत्रकार माथी दुर्ब्यवहार, महासंघद्वारा भर्त्सना

हुमाकान्त पोखरेल
गुल्मी, १९ भदौ । गुल्मीमा पत्रकारमाथि दुव्यर्वहार भएको छ । रेसुङ्गा नगरपालीकामा भएको तालबन्दीसम्बन्धी समाचार संकलन गर्न गएका पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष एवम् नेपाल टेलिभिजनका संवाददाता अनिल खत्री लगायतका पत्रकारमाथि दुव्र्यवाहार भएको हो । संचारकर्मीमाथि भएको दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघले एक विज्ञप्ती जारि गरि घटनाको भर्त्सना गरेको छ ।

यो पनि पढ्नुस्: रेसुङ्गा नपामा कांग्रेस भर्सेस नेकपा विवाद उत्कर्षमा: ताला खोल्दै लगाउँदै, कर्मचारीले पनि काम ठप्प पारे

नेपाल पत्रकार महासंघ उपाध्यक्ष सिता भण्डारीद्वारा जारि विज्ञप्तीमा नेपाल पत्रकार महासंघका उपाध्यक्ष खत्री, सदस्य तिलाचन पाण्डे र पत्रकार अजय सुनारमाथि रेसुङ्गा नगरपालीका ८ का वडाअध्यक्ष सहितका केही जनप्रतिनिधिहरुले गरेको दुव्र्यवहार गरेको र यसले स्वतन्त्र पत्रकारीता र लोकतन्त्रको अपमान भएको भन्दै घटना प्रति खेद प्रकट समेत गरिएको छ ।

पत्रकार महासंघद्वारा जारि विज्ञप्तीको विषमा वडा नम्बर ८ का अध्यक्ष भरत भलामीले आफुले प्रेसको सधै सम्मान गर्दै आएको र नगरपालिकामा संचारकर्मीमाथि कुनै किसिमको अभद्र व्यवहार नभएको दाबी गरे ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D