गुल्मीमा नेकपा कालिगण्डकी घरघरमा जाने

तिलाचन पाण्डे
गुल्मी, जेठ १२ । नेपाल कम्युनिष्ट पाटी नेकपा कालिगण्डकी गाउँपालिका गुल्मीले गाउँपालिका भित्रका प्रत्येक घरघरमा भेटघाट कार्यक्रम आयोजना गर्ने भएको छ ।

नेकपा कालिगण्डकी गाउँपालिका अध्यक्ष रामजी ढकालका अनुसार यहि जेठ १७ गते कालिगण्डकी गाउँपालिकाका सबै वडाहरुको बैठक बसी गाउँपालिकाका सबै वडाका घरघरमा पुगी सदस्यता बितरण, नवीकरण र भेटघाट कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।

सो भेटघाट तथा सदस्यता बितरण र नबीकरण कार्यक्रम जेठ ३२ सम्म सो अभियान जारी राख्ने ढकालले जानकारी दिए । कालिगण्डकी गाउँपालिकाको तेस्रो पुर्ण बैठकले यस्तो निर्याण गरेको सचिब मोहोनीलाल भट्टराइले जानकारी दिए ।

साथै कालिगण्डकी गाउँपालिका वडा नं १ हर्मिचौरमा अध्यक्ष खेमानन्द पाण्डे र सचिबमा चर्तुभुज पाण्डे संगै २९ सदस्यहरुले सपथ लिएका छन् । उनीहरुलाई जिल्ला सदस्य बालसिंह काउछाले सपथ गराएका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ