gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीमा निषेधा थपियो: भिडभाड हुने सभा जुलुस नगर्ने, भोजभतेर आयोजना नगर्ने नगराउने

गुल्मी, असौज ०२ । गुल्मीमा जारी निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको छ । यस अघिको निषेधाज्ञा हिजो राती १२ बजे सकिएको छ । शुक्रबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले अर्को आदेश जारी नहुन्जेल निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।

यस्तै कोभिडको जोखिम कायमै रहेकाले सन्चालित बिद्यालयहरुमा स्थानिय तहले नियमित अनुगमन गरि स्वास्थ्यको मापदण्डको पालना गर्ने वातावरण श्रृजना गर्ने र अनावश्यक रुपमा मानिसहरु जम्मा नहुने बैठकले निर्णय गरेको छ । त्यस्तै भिडभाड हुने सभा जुलुस, भोजभतेर जस्ता कार्यक्रम आयोजना नगर्ने नगराउने र चाडपर्वहरु सिमित व्यक्तिको उपस्थितिमा मनाउने बैठकले निर्णय गरेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D