gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मीमा थप ६ जना कोरोना संक्रमित डिस्चार्ज

अनिल खत्री
१३ असार, गुल्मी । गुल्मीमा थप ६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । जिल्लाको सत्यवति गाउँपालिकमा ६ जना पुरुषले कोरोना जितेर डिस्चार्ज गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए ।

भारतबाट आएर गाउँपालिकाको बनाइएको आइसोलेशनमा बसेका थिए । संक्रमितहरु १५ दिनसम्म आसुलेशनमा बसेर डिस्चार्ज भएका हुन् ।

शनिवार एक कार्यक्रमको आयोजना गरेर डिस्चार्ज हुनेहरुलाई फूल र डिस्चार्ज पत्र दिएर गाउँपालिका अध्यक्ष पारिश्वर ढकाल, प्रमुख प्रशासकीय अधिकृत भण्डारी, स्वास्थ्यकर्मी, कर्मचारीहरुले बिदाई गरेका थिए । ध्यावधिक विवरण अनुसार सत्यवत्रि गाउँपालिका भित्र ११ जना कोरोना संक्रमीत रहेका छन् ।

पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा कोरोना संक्रमितको संख्या २७५ जना पुगेका छन् । संक्रमित मध्ये कुल ३८ जना कोरोना मुक्त भएकर घर फर्केका छन् ।

जिल्लामा कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ । जिल्लाबाट १ हजार ४ सय ९६ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ५७२ जनाको रिर्पोट आउन बाँकी रहेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D