gulminews logo
बिहीबार, २०८० चैत्र १५

गुल्मीमा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि

अजय खड्का
बैशाख २३, गुल्मी। गुल्मीमा मंगलबार थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा ७ जना र एन्टिजेन परीक्षणमा ५९ जना गरी ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये रेसुङ्गा नगरपालिकामा २८,मालिकामा ६, मदानेमा १, इस्मामा २, गुल्मीदरबार २, धुर्कोटमा ५, छत्रकोटमा २१ र रुरुक्षेत्रमा १ जना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यलय गुल्मीका कोभिड १९ फोकल पर्सन गोपाल कार्किले जानकारी दिनुभयो ।

जिल्लामा डिस्चार्ज हुनेको संख्या २५ जना रहे संगै सक्रिय संक्रमितको संख्या ४ सय ३० पुगेको स्वास्थ्य कार्यालयले गुल्मीले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D