gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मीमा तीन दिनमा एकै स्थानमा तीन सवारी दुर्घटना

अनिल खत्री
२ माघ, गुल्मी । गुल्मीमा तीन दिनमा एकै स्थानमा तीनवटा सवारी दुर्घटनामा परेका छन् । जिल्लाको गुल्मीदरबार गाउँपालिकाको बडानम्ब–३ गौडाकोट म्यालपोखरी स्थिती तम्घास रिडी सडक अन्तरगत देउराली जङ्गलमा तीन दिनमा तीनवटा सवारी दुर्घटनामा परेका हुन् ।

शुक्रावर ग १ च ७५४७ नम्बरको बोलेरो जिप पनि पल्टिएको थियो । त्यस्तै शनिवार तम्घास यात्रु छोडेर पोखरा फर्किदै गरेको ग १ ज ५२८० नम्बरको अल्ट्रो कार दुर्घटना भएको थियो ।

आइतवार पनि लु.२ ख २९८१ नम्बरको टिप्पर दुर्घटनामा परेको छ । तिन दिनमा तिनबटा सवारी साधन दुर्घटनमा मानवीय क्षती नभएको ट्राफिक प्रहरी जवान बिजय कुमार यादवले बताए ।

शितले सडक चिप्लो भएको र मोड भएको कारण दुर्घटना भएको बताइएको छ । एकै स्थानमा पटक पटक सवारी दुर्घटनामा परेपछि सडक जोखिम बन्दै गएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D