gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मीमा डहरे खोलाले बलेरो जिप बगाएर बेपत्ता, खोजी जारी (भिडियो सहित)

अनिल खत्री
गुल्मी, १ कात्तिक । गुल्मीमा अबिर वर्षासँगै आएको बढिमा खोला तर्ने क्रममा बलेरो जिप बगाएर बेपत्ता भएको छ । सोमबार दिउँसो जिल्लाको सत्यवती गाउँपालिका वडानम्बर–६ डहरे खोला तर्ने क्रममा बुटवलबाट वामी तर्फ आउँदै गरेको लु १ ज ३४३२ नम्बरको बोलेरो जिप बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यो पनि पढ्नुस्: गुल्मीकी महिला ९ वर्षीय छोरासहित बुटवलबाट वेपत्ता, बिदेशबाट फर्किएका श्रीमानद्वारा खोजी गरिदिन आग्रह

जिप बगाएको खबर प्राप्त हुनसाथ प्रहरी नायव निरिक्षक लक्ष्मण बिकको कमाण्डमा ५ जनाको टोली खटिएका प्रहरीले जनाएको छ । खोलाले बगाएर बेपत्ता भएको जिप खोजि कार्य जारी रहेको छ ।

जिप बगाएपनि मानबिय क्षेती भने नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा गए रातीबाट निरन्तर अबिरल वर्षा भइरहेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D