gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीमा ट्रक पल्टिदा चालकको मृत्यु

हुमाकान्त पोखरेल
गुल्मी, २२ साउन । गुल्मीमा आइतबार बिहानै ट्रक पल्टिदा एक चालकको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका –१० सिमिचौर काभ्रेस्थित लु १ ख १८६६ नम्बरको ट्रक पल्टिदा चालक गुल्मीदरबार गाउँपालिका – ३ का अन्दाजी ३२ बर्षिय रन बहादुर ढेगाको ज्यान गएको हो ।

नगरपालिकाकै राङबासबाट सामान छोडेर तम्घास फर्कदै गर्दा आइतबार बिहान ७ बजेको समयमा ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी माधव खरेलले जानकारी दिए । ट्रक बाटोबाट करिब दुई सय मिटर तल खसेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D