gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीमा जिप दुर्घटना मृतक सबैको सनाखत

मनोज कार्की
साउन १३, गुल्मी । गुल्मीमा यात्रुबाहक जिप दुर्घटना हुदा ४ जनाको घटनास्थलमै मृत्युु भएकाे छ । जिल्लाकाे चन्द्रकाेट गाउँपालिकाबाट सदरमुकाम तम्घास आउने क्रममा मुसिकाेट नगरपालिका वडा नम्बर ४ मा लु १ ज ४५ ५९ नम्बरकाे जीप दुर्घटना भएको त्यहाँका वडाध्यक्ष ओम बहादुर केसीले जानकारी दिए ।

दुर्घटना परि मृत्यु हुनेको सबैको सनाखत भइसकेको छ । मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका–४ बस्ने अन्दाजी ४५ वर्षीय तेजेन्द्र खत्री , चन्द्रकोट गाउँपालिका–५ हरेवा बस्ने बर्ष ४४ का रेशम कार्की र रेसुङ्गा नगरपालिका वडा न २ बाख्रेछेडा बस्ने बर्ष ६२ कि सुनिता बिकको रेशम कार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।


जीपमा ११ जना सवार थिए । जीप सडकबाट ५ सय मिटर तल खसेको र के कति कारणले दुर्घटना भयो भन्नेबारे बुझिरहेकाे जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दुर्घटना घाइते भएका बर्ष ३३ का गोकुल भण्डारी बर्ष २३ कि रमिला भण्डारी २३बर्ष कि मुना भण्डारीलाई पाल्पा पठाइएको छ । बाकी घाइतेको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D