गुल्मीमा जिप दुर्घटनामा १ को मृत्यु ४ घाइते

अनिल खत्री
११ मंसिर, गुल्मी । गुल्मीमा गएराति भएको जिप दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएको छन् । जिल्लाको सत्यवति गाउँपालिका वडा नम्बर–३ ठूलो लुम्पेकको बुटिसगैरामा रिडीबाट ठूलो लुम्पेक जाँदै गरेको लु १ ज २७८४ नम्बरको जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर सत्यवति गाउँपालिका–३ सिङदी निवासी ६८ वर्षिय ललतिादेवी सिंजालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी)मिनबहादुर घलेले बताउनु भयो । दुर्घटनामा सत्यवति–३ घरभएका २२ वर्षिय राजन राहडी, २२ वर्षिय देबबहादुर बिक, ७ वर्षिय बिरेन्द्र सिंजाली र २३ वर्षिय अनिल बिक घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते सबैको गएराति नै स्थानीय मेडिकलमा सामान्य उपचार पछि थप उपचारको लागि पाल्पा पठाइएको थियो । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D