gulminews logo
मंगलवार, २०८१ बैशाख ११

गुल्मीमा जिपले ठक्कर दिँदा ३ बर्षीय बालिका घाइते

अनिल खत्री
२४ साउन, गुल्मी । गुल्मीमा जिपले ठक्कर दिँदा ३ वर्षिय बालिका घाइते भएकी छन् । जिल्लाको सत्यवति गाउँपालिका वडानम्बर ६ खैरेनी बजारमा लु १ ज ३३९१ नम्बरको जिपले ठक्कर दिँदा आयुषी भण्डारी घाइते भएकी जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) मिनबहादुर घलेले बताए ।

जिपको ठक्करबाट घाइते भएकी वालिकाको स्थानिय मेडिकलमा उपचार पछि पाल्पा पठाइएको (डिएसपी) घलेले बताए । बालिकाको अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D