गुल्मीमा चट्याङ लागेर २ जना घाईते

अर्जुन भण्डारी
गुल्मी, असार ११ । गुल्मीमा चट्याङ लागेर २ जना घाईते भएका छन् । जिल्लाको धुर्कोट गाँउपालिका ५ वस्तु हर्रेमा बुधवार दिउँसो करिव पानी संगै परेको चट्याङले २ जना घाईते भएका हुन् ।

धुर्कोट गाँउपालिका ५ वस्तु हर्रे स्थित टोपवहादुर वि.क.को घरमा परेको चट्याङले घरभित्र काम गरिरहेकी बिककी बुहारी वर्ष २७ कि आशा वि.क र सोही उनका कान्छा १७ बर्षिय छोर सुरेश वि.क. घाइते भएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ