gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मीमा घाँस काट्न हिँडेकी एक महिलाको लडेर मृत्यु

गुल्मी, असार २७ । गुल्मीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको छत्रकोट गाउँपालिका १ हुंगा निवासी बसन्त नेपालीको श्रीमती ३४ वर्षकी गीता नेपालीको भिरबाट लडेर मृत्यु भएको हो ।

नेपाली घांस काट्न भनि घरबाट निस्किएको र अबेरसम्म पनि घर नफर्र्किए पछि आफ्न्तले खोज्ने क्रममा घर नजिकैको सल्लेरी भिरमा मृत अवस्थामा फेला पारेका थिए ।

भिरबाट १ सय ६० मिटर तल लडेको अवस्थामा मृत भेटिएको प्रदेश पाँचको प्रादेशिक प्रहरीले जनाएको ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D