gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मीमा गाेकर्ण विष्टकाे ‘ह्याट्रिक’

जनार्दन घिमिरे
गुल्मी, मंसिर ०७ । गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गाेकर्ण विष्ट विजयी हुनुभएकाे छ । अन्तिम मत परिणाम अनुसार विष्ट २८ हजार ४ सय ८५ मत ल्याएर विजयी हुनुभयाे ।

उहाँका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रामकुमारी झाँक्रीले २६ हजार ४ सय ४१ मत प्राप्त गर्नुभयाे । विष्ट यसअघि भएकाे २०७० र २०७४ सालमा पनि गुल्मीबाट विजयी हुनुभएकाे थियाे ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D