gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु

अनिल खत्री
११ असार, गुल्मी । गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालीका वडानम्बर-१ अस्लेवाचौर, निवासी ३७ बर्षका यमलाल कुँवरको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुँवरले घरमै विधुत मर्मत गर्दा करेन्ट लागे पछि रिडी प्राथमिक स्वास्थ केन्द्रमा उपचारको क्रममा मृत्यु भएको थियोे ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D