गुल्मीमा करेन्टर लागेर एक जनाको मृत्यु

अनिल खत्री
३० असार, गुल्मी । गुल्मीमा करेन्टर लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिकामा वडा नम्बर–२ बाझकटेरी सिम्लेपाटा निवासी ६० वर्षिय कुमारी सार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पुर्कोट दहका प्रहरी निरिक्षक पंकज चँुदालीले जानकारी दिए ।

मंगलवार दिउसो गोठमा बत्ती निभाउने क्रममा मुसाले काटेको जस्तो बिच बिचमा खाली तारमा छुदा ति महिलालाई करेन्ट लागेको प्रहरीले जनाएको छ । मृतक महिलाको शवलाई पोष्ट मार्टमको लागि गुल्मी अस्पताल पठाइएको प्रहरी निरिक्षक चँुदालीले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D