gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीमा एक बालक दुई हप्तादेखी बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

अनिष पन्थी
गुल्मी, पुष २१ । गुल्मीका एक बालक केही दिनदेखी बेपत्ता भएका छन् । गुल्मीको रेसुङ्गा नगरपालिका ९ उपल्लो तम्घास घर भएका १२ वर्षिय सुजल बिक यही पौष ७ गतेदेखी सम्पर्कमा नआएको परिवारले जनाएको छ ।

हराइरहेका बिकले सेतो हाइनेक, पहेलो टिसट, कालो रङ्गका पाइन्टर जुत्ता र सेतो टोपी लगाएका छन् । बेपत्ता बालक उपल्लो तम्घास माध्यमिक बिधालयको कक्षा ४ मा अध्यन गर्दै आएका थिए।

खोजीकार्य भईरहेपनि अझै सम्पर्कमा आउन नसकेपछि परिवारले प्रहरी समक्ष निवेदन दिएको हो । कालो वर्ण भएका सुजललाई भेटाएमा नजिकको प्रहरी कार्यलय वा बालकको आमा कमला बिकको फोन नं. ९८४७०१९१५५ मा सम्पर्क गर्न सकिनेछ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D