गुल्मीमा एक जना लडेर मृत्यु

प्रेम सुनार
गुल्मी, फाल्गुन ११ । गएराती गुल्मीमा एक जनाको भिरबाट लडेर मत्यु भएको छ । गुल्मीदरवार गाउँपालिका वडा नम्वर ४ , चारपाला निवासी ५४ वर्षिय लोकबहादुर सुनार हिजो साझ वाहिरबाट घर आउने क्रममा घर नजिकैको भिरबाट लडेर घम्भीर घाईते भएका थिए । उनलाई उपचारका लागि पाल्पास्थित मिशन अस्पतालमा लगिएको र राती करिव ११ वजेको समयमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका मुद्धाफाँटका प्रहरी साहयक निरीक्षक सत्यनारायण यादवले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ