गुल्मीमा एक जना महिला मृत फेला

अनिल खत्री
२ चैत, गुल्मी । गुल्मीमा एक जना महिलाको मृत फेला परेकी छन् । जिल्लाको गुल्मीदरवार गाउँपालिका वडा नम्बर–४ बिरवासमा अन्दाजी ३४ वर्षिय बिन्दु थापा मृत अबस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए ।

जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर–३ घर भएकी थापा माइतीमा बस्दै आएको प्रहरीले जनाएको छ । फागुन २६ गते घरबाट हिडेकी महिलाको शब भिरमा भेटिएको प्रहरी उपरिक्षक (एसपी) खड्काले बताए ।

शबलाई पोष्टमार्टम गर्नको लागि गुल्मी जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक खड्काले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D