gulminews logo
बिहीबार, २०८१ बैशाख ६

गुल्मीमा आफ्नै छोराद्धारा बुबाको हत्या

सन्तोष महतारा
असोज १९, गुल्मी । गुल्मीमा आफ्नै छोराले बुबाको हत्या गरेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्वर ४ का अन्दाजी २६ वर्षीय अनिल वस्नेतले आफ्नै ६० बर्षीय बुबालाई आफ्नै घर भित्र कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक केदार राज पन्तले जानकारी दिए ।

कुटपिटबाट घाइते भएका वस्नेतलाई उपचारका लागि पाल्पा लगिएको थियो । प्रभाष पाल्पाबाट प्रदेशिक हस्पिटल बुटवल रिफर गरिएको थियो । बुटवल लैजादै गर्दा बाटो मै बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । निज कुटपिट गर्ने छोरा अहिलेसम्म सम्पर्कमा आएका छैनन् । प्रहरीले उनलाई खोजिरहेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D