गुल्मीमा भदौ २५ गते शनिबार बिद्युत सेवा बन्द हुने

गुल्मी, भदौ २४ । गुल्मीमा शनिवार २५ गते बिद्युत सेवा अवरुद्ध हुने भएको छ । भोली शनिवारका दिन बिरबास स्थित ३३/११ के.भी
सवस्टेशनमा रहेका ११ के. भी. व्रकरहरुको मर्मत सम्भार गर्नुपर्ने भएको हुँदा बिद्युत अबरुद्द हुने नेपाल बिद्युत प्राधिकरण, गुल्मी बितरण केन्द्रले जनाएको छ ।

बिरबास सवस्टेशनको ११ के.भी. फिडरहरु बलिथम, मजुवा र हुँगाबाट वितरण भएको क्षेत्रहरुमा बिद्युत अबरुद्द हुने जनाईएको छ । जस अन्तर्गत चन्द्रकोट गाउँपालिका, छत्रकोट गाउँपालिका, गुल्मीदरबार गाउँपालिका, ईश्मा गाउँपालिकाको हस्तिचौर, मुसिकोट नगरपालिकाको वामी र रेसुङ्गा नगरपालिकाको भाडगाउ, उर्लेनी र भगेरी क्षेत्रमा बिहान साढे ८ वजे देखि बेलुका ५ बजे सम्म बिद्युत आपर्ति वन्द हुने केन्द्रले जानकारी दिएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D