gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मीदरबारमा कर्मचारी संगठन गठन

अनिल खत्री
९ फागुन, गुल्मी । गुल्मीदरबार गाउँपालिकामा राष्ट्रिय स्तरको निजामति कर्मचारि ट्रेड युनियन निजामति कर्मचारी संगठन गठन गरिएको छ । गाउँपालिकाको सभाहलमा शनिबार सम्पन्न पालिका स्तरिय प्रारम्भिक भेलाले दिल बहादुर थापाको अध्यक्षतामा २५ सदस्यिय कार्यसमिति गठन गरिएको छ ।

जसको उपाध्यक्षमा घनश्याम चुदालि, सचिवमा रोशन घर्ती, सहसचिवमा लिल बहादुर घर्ती मगर ,कोषाध्यक्ष सुमन पन्थी रहनु भएको छ । त्यस्तै नारायण प्रसाद अर्यालको संयोजकत्वमा ११ सदस्यीय
जसको सह–संयोजकमा सुन्दर चालिसे रहनुभएको छ । निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष दधिराम मरासिनी, निजामती कर्मचारी संगठन गुल्मीका अध्यक्ष रामप्रसाद पन्थी लगायतको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D