गुल्मीको वाग्लामा ११ वर्षिया बालिकाको शव फेला

टोपलाल अर्याल
गुल्मी, जेठ १७ । गुल्मीको धुर्कोट गाउँपालिका ७ वाग्लामा एक बालिका मृत अबस्थामा फेला परेकी छ्न् । अन्दाजी ११ वर्षकी बालिका सडेको अबस्थामा बुधबार स्थानीयले ढोडको पहिरोमा फेला पारेको पुर्कोट ईलाका प्रहरी कार्यालयका सई अशोक श्रीवास्तबले बताए।

प्रहरीका अनुसार बालिकाको टाउकोमा चोट लागेको छ । शव नग्न अवस्थामा रहेको छ । बालिकाको शवलार्इ राति नै सदरमुकाम तम्घास ल्याएर पहिचान गर्ने प्रयास भएपनी कुहिएकाले पहिचानमा समस्या भएको जिल्ला प्रहरी कार्यालयका असई सत्यनारायण यादवले बताए ।

घटनास्थल वरपरका सबैलार्इ खबर गरेपनी कसैले शवको पहिचान नभएको स्थानीय कृष्ण घिमिरेले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ